back
NMB ad

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

Kumari bank ad

काठमाडौं । मंगलवार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । अघिल्लो दुई कारोबार दिन लगातार गिरावट आएको सेयर बजारमा आज २.६८ अंकको सुधार देखिएको हो ।

आज बजार परिसुचक २६ सय ६४.६१ अंकको विन्दुमा पुगेर बन्द भएको छ । बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब को कारोबार भएकोमा आज भने ५ खर्ब ५३ करोड ८६ लाख रुपैयाँ बराबरको भएको छ ।

उक्त दिन बैंकिङ समूह १.३७ अंक, निर्जीवन बीमा २४.३९, म्यूचुअल फण्ड ०.०४ र लगानी समूह १.०५ अंकले घटेको छ । अन्य समूह हरियाली देखिएको छ ।

आज नागरिक लगानीकोषको सर्वाधिक कारोबार भएको छ । कोषको २१ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख ७ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...