back
NMB ad

उतार चढावकाबीच सेयर बजारमा झिनो आशा, एनसीसी बैंकको धेरै रकमको कारोबार

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढेको छ । मंगलबार बजार १.९४ अंकले बढेको छ । बजार परिसुचक २६५४.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएकोमा आज भने ६ अर्ब ५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त व्यपार समूह, जलविद्युत फाइक्रोफाइनान्स, म्युचुअल फण्ड, लगानी समूह बढेका छन् भने अन्य घटेको । आज बैंकिङ ७.६४ अंक, होटेल तथा पर्यटन, डेभलपमेन्ट बैंक ११.२४ अंक, फाइनान्स ३.०८, निर्जीबन बीमा ३६.६१,जीबन बीमा ६४.२३ र अन्य २०.११ अंकले घटेको छ ।

मंगलवार एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त दिन बैंकको २३ करोड ९ लाख ६४ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको २१ करोड ८३ लाख ९२ हजार ८०९ रुपैयाँको खरिदिबिक्री भएको छ ।

 

वि.सं.२०७८ वैशाख २१ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...