back
NMB ad

सहकारी संस्थाहरुले बिहान ७ देखि १० बजेसम्म मात्र कार्यालय खोली सेवा प्रवाह गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । भक्तपुर नगपालिकाले सहकारी संस्थाहरुलाई स्वास्थ्य मापदण्ड पालन गरि सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट घोषणा गरेको निषेधाज्ञा अवधिभर सहकारीहरुले आफ्ना सदस्यहरुलाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र कार्यालय खोली सेवा प्रवाह संचालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

एक सूचना निकाल्दै नगर कार्यपालिकाको कार्यालयले सेवा प्रवाह गर्दा सुरक्षाका विधि, उपाय तथा सामाजिक दूरी कायम गर्न, संस्थामा सेनिटाइजर, मास्क, थर्मलगनको प्रयोग गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथा तथा नियन्त्रणका लागि सरकार र प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशको पूर्ण पालनमा गराई नगरपालिका क्षेत्रत्रिका सहकारी संस्थाहरुले आफू र सदस्यहरुलाई पर्न सक्ने आर्थिक तथा सामाजिक संकटबाट बचाउका लागि यस्तो व्यवस्था गरेको हो ।

नगरपाकिाले सहकारी संस्थाबाट संचालन हुने बैठक, तालिम र गोष्ठीजस्ता कार्याक्रम विद्युतीय माध्यमबाट संचालन गर्न भनेको छ ।

हेनुहोस्, सूचना

वि.सं.२०७८ वैशाख २२ बुधवार १४:४८ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...