back
NMB ad

१६ कम्पनीको सेयर मूल्यमा उछाल, ९ % बढीले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । बुधवार विभिन्न १६ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज दुई जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको । १४ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

उक्त दिन रिदी हाइड्रोपावर डेभलपमेन्ट र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रिदी हाइड्रोपावर प्रतिकित्ता २३ रुपैयाँ बढेर २५३ पुगेको छ । रैराङ हाइड्रोपावरको ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ पुगेको छ ।

बुधावर विशाल बजार कम्पनीको सेयर ९.९९ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको ९.९८, सिंगटी हाइड्रो इनर्जीको ९.९८, छाङदी हाइड्रोपावरको ९.९७, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.९२ र युनियन हाइड्रोपावरको ९.८० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आज जोशी हाइड्रोपावर, बरुण हाइड्रोपावर, राधी विद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, अखुँखोला जलविद्युत, नाङदी गु्रप र लिवर्टी इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको हो । यी कम्पनी लगातका विभिन्न कम्पनीका लगानीकर्ता कमाएका छन् ।

कुनको कति पुग्यो ?

वि.सं.२०७८ वैशाख २२ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...