back
NMB ad

नेपालमा शाओमीद्वारा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मीस्मार्ट ब्यान्ड लन्च, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।

अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट)नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंडसाउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ।

अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ जस्तै क्उइद्द ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरुलाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्दछ ।

लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो,–“यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ। स्पीकरमा डुअल ईक्यु मोडहरु जस्ता सुविधाहरुको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ । ” उहाँले थप भन्नुभयो , “ विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरुको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन दु्रत रुपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहन्छन्।

हाम्रो एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमीलआफ्नो प्रयोगकर्ताहरुलाई सधैँ सक्रियतामा एक कदम अघि रहन अधिकार दिन्छ र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्दछ। शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मीस्मार्ट ब्यान्ड सिरिज, मीस्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको छ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली ५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमाआई स्टोर, अनलायन र रिटेल पार्टनरहरु मार्फतबाट उपलब्ध हुनेछ।

मी स्मार्ट ब्यान्ड ६ कालो रंग नेपाली ५ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरु मार्फत उपलब्ध हुनेछ । यो आजैदेखि बजारमा उपलब्ध भएको बताइएको छ ।

वि.सं.२०७८ जेठ ५ बुधवार १६:३९ मा प्रकाशित

You can share this post!

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...