back
NMB ad

यी हुन् एनएमबि बैंकका मंगलबार खुला रहने शाखा कार्यालयहरु

Kumari bank ad

काठमाडौं । मंगलबार अर्थात आज जेठ ११ गते एनएमबि बैंकले देशका विभिन्न शाखा खुला गरि सेवा प्रदान गर्ने भएको छ ।कारोना महामारीको जोखिम जारी निषेधाज्ञालाई मध्येनजर गर्दै बैंकका देशभरका विभिन्न्न शाखा खुला रहने भएका हुन् ।

एक सूचना निकाल्दै बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जानकारी गराएको छ । काठमाडौं उपत्यका, उपत्यका भन्दा बाहिर रहेका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

आज कर्णाली प्रदेशका सबै शाखा बन्द रहने सूचनामा उल्लेख छ । यद्यपि, अन्य प्रदेशका भने केही शाखाहरु मार्फत सेवा प्रवाह गर्ने बैंकले जनाएको छ ।

शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहने छन् । यद्यपि, स्थानीय प्रशासनको निर्देशन अनुसार शाखाहरु खुल्ने दिन र समय फरक हुने सक्ने बैंकले जनाएको छ ।

हेर्नुहोस्, आज कुन कुन शाखा खुला रहन्छन् ?

वि.सं.२०७८ जेठ ११ मंगलवार ०८:३९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...