back
NMB ad

लकडाउन थपिएसँगै बैंकिङ क्षेत्रमा गरियो यस्तो नयाँ व्यवस्था

Kumari bank ad

काठमाडौं । कोरोना महामारी बढेसँगै सरकारले बैंक तथा वित्तीय संस्था र त्यसको शाखा खोल्ने र कर्मचारी आउन समेत कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय तथा विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यसको जानकारी राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिन समेत आग्रह गरेको छ । यस्तै बैकका सवारी साधन संचालनको हकमा बढीमा २ वटा सवारी पास जारी गरी त्यसको जानकारी राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिन भनेको छ ।

यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधनको हकमा बिहान साढे बजे देखि साढे १० बजेसम्म र बेलुका ५ बजे देखि ६ बजे सम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउन भनेको छ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १८:१७ मा प्रकाशित

You can share this post!

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...