काठमाडौं । यति बेला विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सेयर मूल्य बढेका सबै हाइड्रोपावर कम्पनीहरु हुन् ।
यो समाचार तयार गर्नेबेलासम्म सानिमा माइ हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, युनियन हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।
हेर्नुहोस्, कुनको कति बढ्यो ?
वि.सं.२०७८ जेठ १३ बिहीवार ११:३५ मा प्रकाशित