back
NMB ad

बजेट सुनाउन मात्रै ल्याएको होइन, कार्यान्वयनमा शंका नगर्नुः अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकारले आगामी आवको लागि ल्याएको बजेट सुनाउन मात्रै नभएर कार्यान्वयन गर्नेगरी ल्याएको बताउनु भएको छ ।

आगामी आवको बजेटपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले यो बजेट कार्यान्वयन हुने र त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

सरकारले यो बजेट संवैधानिक व्यवस्था अनुसार नै ल्याएको, संविधानको प्रबन्ध अनुसार बजेट ल्याएको बताउनुभयो । प्रतिनिधिसभा विघटन भएपनि जेठ १५ मा नै बजेट ल्याउनु पर्ने कानूनमा उल्लेख भएको स्मरण गराउनु भयो । आर्थिक कृयाकलालाई नियमित गर्ने सरकारको प्रयास रहेको बताउनुभयो । कोरोनाको रोकथान, नियन्त्रण र उपचारको लागि लागि बजेट केन्द्रित उहाँको भनाइ छ ।

खोपको प्रबन्ध गरेर नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको उहाँको भनाइ छ । सरकारले आगामी दिनमा पनि अग्रमोर्चामा रहेर काम गर्ने बताउनुभयो ।

बजेटले आर्थिक अवस्थालाई पुरानै अवस्थामा फर्काउन सक्ने बताउनु भयो । यो सरकारले यो बजेट कार्यान्वयन गर्छ । उहाँले अब हुने निर्वाचनको लागि आवश्यक बजेट विनियोजन गरेको बताउनु भयो ।

वि.सं.२०७८ जेठ १६ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...