back
NMB ad

आइतबार १७ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न १७ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन १७ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आइतबार ज्योति विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ३३ रुपैयाँले वृद्धि ३६३ रुपैयाँ पुगेको छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत, घलेम्दी हाइड्रोको ९.९६, गुडवील फाइनान्सको ९.९५, लुम्बिनी विकास बैंकको ९.९४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ९.९१, सोल्टी होटेलको ९.९१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, ओरेन्टल होटेल्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिव्याश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, युनियन हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति बढ्यो ?

वि.सं.२०७८ जेठ १६ आइतवार १५:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...