back
NMB ad

हिमालयन-इन्भेष्टमेन्ट तथा नवील-यूनाइटेडलाई मर्जरमा जान राष्ट्र बैंकको एलओआई

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरमा जानको लागि लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने भएको छ ।

केन्द्रीय बैंकको बोर्ड बैठकले उ्रक्त संस्थाहरुलाई मर्जरमा जानको लगि लागि एलओआई दिने निर्णय गरेको स्रोतको भनाइ छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

१ बराबर १ को स्वाप अनुपातमा मर्जर गर्ने समझदारी पत्रमा सम्झौता भइसकेको छ । साउन पहिलो साताबाट एकिकृत कारोबार गर्ने दुवै बैंकको तयारी रहेको छ ।

स्रोतका अनुसार नवील र यूनाइटेड फाइनान्सले पनि एलओआई पाएका छन् । दुवै संस्थाले मर्जरको लागि बैशाख १७ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७८ जेठ १८ मंगलवार ११:४० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...