back
NMB ad

सेयर बजारमा ११.६८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार बजार ११.६८ अंकले घटेको छ । बजार परिसुचक पनि १७७१.१५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ह्वात्तै घटेको छ । सोमबार १३ अर्ब बढीको सेयर कारोबा भएको आज ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँमा सिमित भएको छ ।

उक्त दिन डेभलपमेन्ट बैंक, फाइनान्स र अन्य समूह केही अंकले वृद्धि भएका छन भने अरु समूह राताम्मे बनेका छन् । आज डेभलपमेन्ट बैंक २१.४१ अंक, फाइनान्स १.८८ र अन्य १४.७१ अंकले बढेको छ ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । उक्त दिन कम्पनीको ५७ करोड ८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...