back
NMB ad

एनआरएनए नागोयाको सचिवमा धादिङका रामकुमार थापाको उम्मेदवारी

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको सचिवमा रामकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

जुन ६ तारिकको दिन आठौँ अधिवेशन तथा नयाँ कार्य समिती चयन हुदैँछ । अहिले सहसचिवको पदमा रही दरिलो छाप बनाउनु भएका थापालाई एनआरएनए नागोयाको सचिवमा कडा उम्मेदवारको रुपमा हेरिएको छ ।

एनआरएनए नागोयाको सचिवमा उम्मेदवारी दिनुभएका थापा धादिङ समाज नागोया जापानका पूर्व सचीव र धादिङ जिल्ला फुटवल संघका पूर्व उपाध्यक्ष भई काम गरिसकेका छन ।

टोकियो फुकुसी युनिभर्सीटी हुदै हाल निशान अटोमोबाइल इन्जिनियरीङ अध्यनरत थापा अहिले निसान कम्पनीमा स्थाई कर्मचारीका रुपमा प्रवेश गर्न लाग्नु भएको छ ।

थापा सचिव पदनका लागि अन्य उम्मेदवार भन्दा बलियो दावेदारको रुपमा हेरिएको छ । थापासगैँ बिष्णु कार्कीले पनि सचिवमा दावी गर्नुभएको छ । एनआरएनए जापानमा नागोया क्षेत्रीय समितीलाई महत्पूर्ण रुपमा हेरिन्छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:११ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...