काठमाडौं । विभिन्न ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीहरु सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म गोर्खाज फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, श्री फाइनान्स इन्भेष्टमेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ २५ मंगलवार ११:५५ मा प्रकाशित