back
NMB ad

सेयर बजारमा उछाल : परिसुचक २९६० अंकको बिन्दुमा, १६ अर्ब ८३ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । साताको तेस्रो कारोबार दिन बजार ५३.४४ अंकले बढेको हो ।

उक्त दिन बजार परिसुचक भने २९६०.१४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानी समूह बाहेक सबै हरियाली बनेको छ । आज होटेल तथा पर्यटन १६.४५ अंक, माइक्रोफाइनान्स २४.२१ र लगानी समूह ०.९३ अंकले घटेको हो ।

आज बैंकिङ २०.१ अंक, व्यापार समूह १९.२७ अंक, डेभलपमेन्ट बैंक ३९८.२९, जलविद्युत ५८.३६, फाइनान्स १८५. ९३, निजीवन बीमा ५५४.१५, उत्पादक तथा प्रशोधन १२९.३, जीवन बीमा ६६८.५७, म्युचुअल फण्ड ०.३४ र अन्य ४५.६३ अंकले बढेको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १५:०८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...