back
NMB ad

आइपीओ ननिकाली बोनस दिने प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले बोलायो विशेष साधारणसभा

Kumari bank ad

काठमाडौं । सर्वोत्तम सिमेन्टले असार १० गते विशेष साधारणसभा बोलाएको छ । बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भनेको कम्पनीले १० गतेबो लािग सभा बोलाएको छ ।

कम्पनीले उक्त सभामा चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर र कर तिर्न १.००६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनसपछि कम्पनीको पुँजी ४ अर्ब ५ करोड रुपैयाँ बढी हुनेछ ।
सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

कम्पनीको माघ ६ गते सम्पन्न साधारणसभाले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने निर्णय गरेको छ । ६० लाखमा ४० प्रतिशत अर्थात २४ लाख संस्थागत लगानीकर्ता र ३६ लाखमा ८ लाख कित्ता स्थानीयबासी, कर्मचारीलाई ३ लाख कित्ता र २५ लाख कित्तामा सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १४:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...