back
NMB ad

छुट्ला है नागरिक लगानी कोषको ३ लाख ५० हजार कित्ता सेयर, आवेदन दिने आज अन्तिम मिति

Kumari bank ad

काठमाडौं । आज नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन गर्ने आज बैंकिङ समयसम्म रहेको छ ।

कोषको न्यूनतम सेयरमूल्य १ हजार ३६६ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । एनआईसी एशिया बैंकको केन्द्रीय कार्यलयहरु विराटनगर,पोखरा,बुटवल धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...