back
NMB ad

काठमाडौं महानगरले रोक्यो वृद्ध वृद्धालाई लगाएको खोप, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले वृद्ध वृद्धिलाई लगाउँदै आएको खोप अभियान अनिश्चित कालका लागि स्थगित गरेको छ । एक सूचना निकाल्दै महानगरले १ देखि ३२ वटा वडाहरुमा संचालन गरिएको खोप अभियान स्थगित भएको जनाएको छ ।

महानगरले नेपाल सरकारको निर्णय अनुसार कोभिड १९ विरुद्धको भेरोसिल खोप अभियान  जेठ २५ बाट २०७ जेठ २९ गते सम्म सञ्चालन गर्ने गरी ६० देखि  ६४ बर्ष उमेर समुहका नागरिकहरु लगायत लाई खोप लगाउने कार्य संचालन गरेको थियो ।

स्वास्थ्य सेवा विभागवाट जेठ २८ बाट भेरोसिल खोप जिल्लालाइ छुट्टाइएको संख्या पुरा भइ सकेको सुचना प्राप्त भएकोले अभियान रोकेको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार २०:१३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...