back
NMB ad

आज तीन कम्पनीको साधारणसभा हुँदै : लाभांश पारित मुख्य एजेण्डा, कुनको बोनस सेयर कति ?

Kumari bank ad

काठमाडौं । आज जेठ २८ गते तीन इन्स्योरेन्स कम्पनीले साधारण सभा गर्दैछन् ।

हिमालयन, लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सले उक्त दिन सभा गर्ने मिति तय गरेका हुन् । यी मध्ये लुम्बिनी जनरलले भने भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

हिमालयन जनरलले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.७५ प्रतिशत नगद लाभांश विवरण गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरि आव २०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत लाभांश पारित गर्न लुम्बिनी जनरलले सभा गर्दैछ । कम्पनीले १६औँ सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गरेको थियो ।

यस्तै, आज सिद्धार्थ इन्स्योरेन्सले पनि आव २०७६/७७ को मुनाफबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीको बुक क्लोज मिति जेठ १४ गतेदेखि २८ गतेसम्म रहेको थियो ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १०:३० मा प्रकाशित

You can share this post!

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...