काठमडौं । बुधवार सेयर बजारमा भारी गिरावट आएको छ । ५२.४१ अंकले घटेको बजारमा आज विभिन्न कम्पनीका लगानीकर्ता कमाएका छन् ।
आज सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ९.९० प्रतिशतले बढेको हो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ पुगेको छ ।
उक्तदिन फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, आरएसडीसी लघुवित्त वित्तीय संस्था, सामूदायिक लघुवित्त, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, ग्रामिण विकास लघुवित्त, आशा लघुवित्त, एनआईसी लघुवित्त, स्वरोजगार लघुवित्त विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।
यी हुन् कमाउने कम्पनीहरु:
वि.सं.२०७८ असार २ बुधवार १५:०४ मा प्रकाशित