back
NMB ad

हप्ताभरी सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न संघको माग

Kumari bank ad

काठमाडौं । राष्ट्रिय व्यापार संघले हप्तामा सातै दिन सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै समय सिमा लागु गरी बैकल्पिक दिनहरुमा पसल खोली व्यवसाय गर्न माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको सुझावमा पनि हप्तामा सातै दिन व्यापार व्यवसाय खोल्न माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनलाई दिएको सुझाव अनुसार नै हप्ताको सबै दिन व्यवसाय गर्ने वातावरण तयार गर्न साथै सम्पूर्ण व्यवसायीहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नागरिकहरु रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्ता रहेको भन्दै विश्वव्यापी महामारी कोरोनाको दोस्रो भेरियन्टका कारण राज्यद्वारा आवहान गरिएको निषेधाज्ञालाई पालना गर्दै हामी सम्पूर्ण व्यवसायीहरु आफ्नो व्यापार व्यवसाय स्थल बन्द गर्दै आइरहेको संघले स्मरण गराएको छ । अब भने हप्तामा सातै दिन खुला गर्न माग गरेको हो ।

वि.सं.२०७८ असार ७ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...