back
NMB ad

१ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्दै मुक्तिनाथ बैंक, बोर्डबाट पायो अनुमति

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएको छ ।

बोर्डले वार्षिक ८.७५ प्रतिशत ब्याजदर तथा ७ वर्ष अवधिको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि बैंकलाई अनुमति दिएको हो ।

बोर्डले उक्त ऋणपत्र निष्काशनका लागि असार ८ गते अनुमित दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १२ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

जसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि र बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ/संस्थालाई बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केट रहेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १७:३२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...