back
NMB ad

मञ्जुश्री फाइनान्सले माग्यो विभिन्न शाखाका लागि ठुलो संख्यामा कर्मचारी

Kumari bank ad

काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । मञ्जुश्री फाइनान्सले सहायक पदका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले विभिन्न शाखाका लागि ७५ जना कर्मचारी माग गरेको हो । कम्पनीले रुपन्देहीका शाखा कार्यालय जोगिकुटी, भैरहवा, नयाँगाउँ, बुटवल, मिनग्रामका लागि कर्मचारी माग गरेको हो ।

यस्तै, चितवन जिल्लाका लागि भरतपुर शाखा, टाँडी, पर्सा बजार, गैंडाकोट (नवलपुर), सुनसरी शाखा इनरुवा, झुम्का र मोरङ शाखा विराटचोकका लागि कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

उक्त पदका लागि व्यवस्थापनमा स्नातक तह उत्तिण, ३५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारहरुले व्यक्तिगत विवरण तथा निवेदनमा शाखा उल्लेख गरी सूचना प्रकाशित भएको सात दिन भित्र [email protected] मा पठाई सक्नु पर्नेछ ।

वि.सं.२०७८ असार १३ आइतवार १०:४० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...