back
NMB ad

डिम्याट खाता खोल्न र मेरो सेयर लिन नबिल इन्भेष्टमेन्ट बैंकिंङमा शुल्क नलाग्ने

Kumari bank ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर संचालन गर्ने भएको छ ।

बैंकिङले असार असार मसान्तसम्म निःशुल्क अनलाईन डिम्याट खाता र मेरो सेयर खाता खाल्ने सुविधा सुरु गरेको हो ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडबाट निःशुल्क डिम्याट खाता खोल्न, मेरो सेयर लिनको लागि अनलाइनबाट नै सहज सकिने छ । यसको लागि कार्यालयसम्म धाउनु पर्ने छैन ।

बैंकिङले सेयर लगानीकर्ता बन्नको लागि डिम्याट खाता आवश्यक पर्ने र मेरो सेयर आवश्यक रहेको भन्दै डिम्याट र मेरो सेयर नै निःशुल्क खोल्ने जनाएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १२:४९ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...