back
NMB ad

सेयर बजारमा सामान्य सुधार, बैंक र लघुवित्तमा लगानीकर्ताको ध्यान

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । बजारमा सामान्य सुधार हुँदा कारोबार रकममा भने उत्साहजनक अवस्था देखिएको छैन ।

निकै उतार चढावकाबीच बजारमा ५.०६ अंकले बढेर परिसूचक २८७५.४५ बिन्दुमा रोकिएको छ । २१९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता सेयर ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँको सेयर काराबोर भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६.९५, माइक्रोफाइनान्स समूहको १११.४, जीवन बीमा समूहको उपसूचक १४.०६ अंकले बढेको छ । यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा विकास बैंक ७०.५८, जलविद्युत ६५.९५, वित्त कम्पनीको ५६.७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १२.४८ अंकले घटेको छ ।

यो दिनको कारोबारमा बैंकिङ समूहले बजारलाई बढाउन सहयोग गरेको छ । यो दिन बैंक र लघुवित्तमा लगानीकर्ता झुम्मिएका छन् । सोमबारको कारोबारमा सबैभन्दा बढी माथिल्लो तामाकोशी ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा नेपाल इन्स्योरेन्स राधी विद्युत कम्पनी रहेको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...