back
NMB ad

खेलाडी, प्रशिक्षक र राखेपका कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप

Kumari bank ad

डिलकुमारि नेपाल

काठमाडौं । नेपाल खेलकुद महासंघको पहहमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारहरुमा कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेको छ ।

नेकोसले पहिलो चरणको खोप पनि नलगाएका खेलाडी लगायतलाई खोप उपलब्ध गराएको लगाउन लागेको हो । त्रिपुरेश्वर स्थित राखेपमा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा २ सय जना खेलकर्मीलाई खोप लगाइएको थियो ।

खोप लगाउनेमा १३औ साफ गेम तथा दक्षिण एसियाली खेलकुदका पदाधिकारिहरु बन्द प्रशिक्षणमा रहेका भलिबल राष्ट्रिय टोलीका खेलाडी तथा आसन्न टोक्यो ओलम्पिकमा जाने तयारीमा खेलाडी रहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवंम् महासङ्घका उपाध्यक्ष तथा परिषद् सदस्य सुवास श्रेष्ठको संयोजकत्वमा खोप अभियान कार्यक्रम शुरु भएको थियो ।

कार्यक्रममा महासङ्घ अध्यक्ष रमेश पौडेल र महासचिव मेघराज पौडेल राष्ट्रिय खेलकुद परिषद्का सदस्य समपनन श्रेष्ठ लगायतको पनि उपस्थिति थियो ।

महासङ्घले देशभरिका खेलकर्मीका लागि सातै वटा प्रदेशमा थप ५ हजार खोप माग गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य श्रेष्ठले बताउनुभयो ।

वि.सं.२०७८ असार १४ सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...