back
NMB ad

महुली लघुवित्तको ५५ हजार कित्ता सेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५५ हजार ७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार २१ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने छ ।

उक्त सेयर न्युनतम मूल्य ७३० रुपैयाँ तोकिएको छ । आवेदन दिदाँ तोकिएको न्युनतम मूल्यभन्दा बढी अंकित गरि पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम ५ सय कित्ताका लागि दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हक नलाग्ने कम्पनीले जनाएको छ। बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...