back
NMB ad

सेयर बजारले तय गरेकै हो त ओरालो यात्रा ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा अब ओरालो यात्रा सुरु भएको छ । केही दिन यता बजारमा क्रममैसँग ओरालो यात्रा सुरु भएको छ । पछिल्लो समयमा बजारमा नेप्से इन्डेक्स मात्रै नभएर कारोबार रकम पनि घट्दै जाँदा बजारले ओरालो यात्राको संकेत गरेको जानकारहरुको भनाई छ ।

कारोबारमा नेप्से मापन गर्ने सूचक ४७.४९ अंकले घटेर परिसूचक २८२८ बिन्दुमा रोकिएको छ । यो दिन २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको २६.४४, विकास बैंक १६७.१३, जलविद्युत कम्पनीको ७६.०३, वित्त कम्पनी ८७.६१, निर्जीबन बीमा २५१.५३, उत्पादन तथा प्रशोधन समूहको ३४.९८, अन्य समूहको ५१.३३, जीवन बीमा समूहको उपसूचक १६५.९८ अंकले घटेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक मात्रै २६.४ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा राधी विद्युत कम्पनीको ४९ करोड ८३ लाख २५ हजार ९५० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेशनल हाईड्रोपावर र हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...