back
NMB ad

एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आइतबार अन्तिम दिन

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज (आइतबार) कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्ने छ । बैंकले असार ६ देखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले ३० लाख कित्ता ‘एनआइसी ऋणपत्र २०८८’ निष्काशन गरेको थियो । उक्त ऋणपत्रका आवेदनकर्ताले प्रति कित्ता एक हजार रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । निष्काशन गरेको कित्तामध्ये सर्वसाधारणले १२ लाख कित्तामा र बाँकी १८ लाख कित्ता बैंकले आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

यसको बार्षिक ब्याज ८.५ प्रतिशत रहेको छ । न्यूनतम २५ देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १०:१२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...