back
NMB ad

आज सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन, ३ लाख कित्तासम्म भर्न सकिने

Kumari bank ad

काठमाडौं । आज सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने दिन रहेको छ । बैंकले असार ६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ७५ करोड बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।

सार्वजनिक निष्काशनमा आएको कुल कित्तामध्ये ३ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधरणका लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ/संस्थाहरुलाई बिक्री गर्ने बैंक जनाएको छ ।

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामका उक्त ऋणपत्रमा आज बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ ।

उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...