back
NMB ad

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम निरन्तर घट्दै

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढावकाबीच बजारमा सामान्य गिरावट देखिएको हो । तर पछिल्लो समयमा बजारमा कारोबार रकम भने निकै घटिरहेको छ ।

यो दिन बजार मापन गर्ने सूचक ८.४८ अंकले घटेर परिसूचक २८३४.५२ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । यो दिन बैंकिङ समूहको ६.९, विकास बैंक ४५.४६, जलविद्युत ३.३५, निर्जीबन बीमा ११९.७९, उत्पादन तथा प्रशोधन २४.४२, माइक्रोफाइनान्स २५.८६, जीवन बीमा समूहको उपसूचक ४४.९९ अंकले घटेको छ ।

यो दिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा नेपाल दुरसञ्चार कम्पनी र अप्पर तामाकोशी हाईड्रोपावर रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...