back
NMB ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन विशाल बजार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

कम्पनीको सेयर मूल्य आज ९.९९ प्रतिशत वृद्धि भएको हो । प्रतिकित्ता ५३४ रुपैयाँले वृद्धि भई कम्पनीको सेयर मूल्य ५ हजार ८७९ रुपैयाँ पुगेको छ ।

यस्तै, सोमबार हिमालयन डेस्टिलरीको सेयर मूल्य पनि ८.०२ प्रतिशतले बढेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँले वृद्धि भई ५ हजार ६८५ पुगेको छ ।

आज यी कम्पनीसहित छाङ्दी हाइड्रोपावर, १२ प्रतिशत गुडवील फाइना ऋणपत्र २०८३, सीईडीबी हाइड्रोपावर, नेपाल ल्यूव ओइल, एचआईडीसीएल, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, शिवम सिमेन्ट लगायतका लगानीतकर्ताले कमाएका छन् ।

वि.सं.२०७८ असार २१ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...