back
NMB ad

सेयर बजारमा निरन्तर गिरावट, किन घट्दैछ कारोबार रकम ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा साताको सुरु देखि नै आरोलो लाग्ने क्रम सुरु भएको छ । यो साता बजार मापन गर्ने सूचक मात्रै नभएर कारोबार रकम समेट घट्न थालेको छ ।

चालु आर्थिक वर्ष सकिन लागेको र आर्थिक वर्षको अन्तिम भएकाले बजारमा निकै गिरावट देखिएको जानकारहरुको भनाई छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आगामी आवको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । त्यसले गर्दा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुँदा बजार घटेको जानकाहरुको भनाई छ ।

बजारमा सामान्य अंकको तलमाथी हुनु यसको सुन्दर पक्ष नै हो । तर पछिल्लो समयमा २० अर्ब बढीको कारोबार हुँदा मंगलबार ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँमा सिमित भएको छ । सरकारले असार २५ गतेसम्म कर तिर्नु भनेको छ । जसले गर्दा पनि कारोबार रकममा दबाब परेको जानकारहरुको तर्क छ ।

मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक ५.२४ अंकले घटेर परिसूचक २८१८.११ बिन्दुमा रोकिएको छ । यो दिन २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । मंगलबारको कारोबारमा बैंक, निर्जीबन बीमा, उतपादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जीवन बीमा समूहको उपसूचकमा केही सुधार देखिएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...