काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल दुरसञ्चार कम्पनी( एनटीसी)को ३६ हजार ३४६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कम्पनीको मंगलबार ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्यमा भने झिनो गिरावट आएको छ ।
आज कम्पनीको सेयर मूल्य ०.२९ प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँले घटेको हो । कम्पनीको सेयर मूल्य १ हजार २५६ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ असार २२ मंगलवार १६:२३ मा प्रकाशित