back
NMB ad

अपडेटः १ घन्टामा ४५ अंकले बढ्यो सेयर बजार, लगानीकर्ताको ध्यान बैंक, बीमा, हाईड्रोमा

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा एक घन्टामा बजारमा तिब्र बढोत्तरी देखिएको छ ।

कारोबारको सुरुदेखि नै उकालो यात्रामा रहेको बजार एक घन्टाको अवधिसम्म पनि कायमै रहेको छ । यो समाचार तयारपार्दासम्म बजार ४४.९१ अंकले बढेर २८७०.०२ बिन्दुमा रहेको छ ।

अहिलेसम्म २११ कम्पनीको ४९ लाख ६३ हजार ५६५ कित्ता सेयर १ अर्ब ७१ करोड २३ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बढी लगानीकर्ताको ध्यान बैंक, बीमा, माइक्रोफाइनान्स, जलवद्यिुत कम्पनीमा रहेको छ ।

वि.सं.२०७८ असार २७ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...