back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका कम्पनीहरु, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न दुई दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

आइतबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गुडवील फाइनान्स,हिमाल दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्ससहित दुई दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

हेर्नुहोस् कुनको कति बढ्यो ?

वि.सं.२०७८ असार २७ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...