back
NMB ad

सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थाल्यो

Kumari bank ad

काठमाडौं । सेयर कारोबारको लागि यो साताको अन्तिम दिन बिहीबार निकमै उतार चढावका बीच सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारमा बजार मापन गर्ने सूचक ११.३३ अंकले बढेर २८८३.३८ बिन्दुमा रोकिएका छ ।

२२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिन बैंक, जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीबन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स अग्रस्थानम देखिएको छ । फाइनान्सको ३६ करोड ७० लाख २३ हजार ५७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा धेरै रकमको कारोबार भएका कम्पनीहरु एनआईसी एसिया बैंक र मेरो माइक्रोफाइनान्सको संस्थापक समूह रहेको छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १५:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...