back
NMB ad

साताको अन्तिम कारोबार दिन : यी हुन् आज सेयर मूल्यमा गिरावट आएका कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ११.३३ अंकले वृद्धि भएको छ । बजार परिसुचक पनि २८८३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन कृषि विकास बैंकको १०.३५ प्रतिशत ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् । आज उक्त ऋणपत्रको सेयर मूल्य ३.९० प्रतिशतले घटेको हो । उक्त ऋणपत्रको मूल्य १ हजार ८३ पुगेको छ ।

यस्तै, आज सिभिल लुघिवित्त वित्तीय संस्थाको सेयर मूल्य २.८६ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँले घटेको हो । कम्पनीको सेयर मूल्य १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

उक्त दिन लक्ष्मी इक्विटी फण्ड, ओरिन्टल होटेल, सोल्टी होटेल, युनिलिभर नेपाल लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यी हुन् आज गुमाउने कम्पनीहरु :

वि.सं.२०७८ असार ३१ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...