back
NMB ad

ओरालो लाग्यो सुनको मूल्य, आज प्रतितोला कति घट्यो ?

Kumari bank ad

काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हाजर ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो कारोबार दिन भने ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको तेस्रो कारोबार दिन पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ आईतबारदेखि नै स्थिर रहेको छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार १०:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...