back
NMB ad

सर्वसाधारणको लापर्वाहीले फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज कति थपिए ?

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । सर्वसाधारणको लापार्वाहीका कारण कोरोना संक्रमण बढ्न थालेको हो ।

बिहीबार देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपाल हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । यीमध्ये ३० हजार ३९० संक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै नेपाल कोरोना जित्नेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

विगत २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार ८०७ जनाको ज्यान गएको छ ।

वि.सं.२०७८ साउन १४ बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...