back
NMB ad

६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । सातको पहिलो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आइतबार विभिन्न ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन सिनर्जी पावर,कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीन लाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज सिनर्जी पावरको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ ५० पैसाले वृद्धि भई ६६५ रुपैयाँ ५० पैसा पुगको छ । कालिका पावरको प्रतिकित्ता ५८ रुपैयाँ ५० पैसाले बढेर ६४३ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै, घलेम्दी हाइड्रोपावरको प्रतिकित्ता ३५ रुपैयाँ १० पैसा, युुनिभर्सल पावर ४१ रुपैयाँ २० पैसा, ग्रीन लाइफको ४९ रुपैयाँ र जीवन विकास लघुवित्तको ९८ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो ।

यी हुन् आज सकरात्मक सर्किट लागेका कम्पनीहरु :

वि.सं.२०७८ साउन १७ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:५४

गोरखा, २७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु...

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...