back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका पाँच कम्पनी, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन विभिन्न ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सोमबार घलेम्दी हाइड्रोसहित ५ कम्पनीको सेयर मूल्यम उछाल आएको हो ।

उक्त दिन घलेम्दी हाइड्रोको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । आज प्रतिकित्ता ३८ रुपैयाँ ६० पैसाले वृद्धि भएको कम्पनीको मूल्य ४२४ रुपैयाँ ७० पैसा पुगेको छ ।

यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रकिकित्ता १९१ रुपैयाँ ९० पैसाले वृद्धि भई २ हजार ११५ रुपैयाँ पुगेको हो ।

त्यसैगरि आज फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.०९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ८० रुपैयाँले बढेको कम्पनीको सेयर मूल्य ९६० पुगेको छ ।

आज युनिभर्सल पावरको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ४० रुपैयाँले ८० पैसाले बढेर ४९४ रुपैयाँ पुगेको छ । उक्त दिन आखु खोला जलविद्युतको ८.४२ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले वृद्धि भई ३७० रुपैयाँ ८० पैसा पुगेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १५:०३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...