back
NMB ad

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता परे कालोसूचीमा

Kumari bank ad

काठमाडौं । सरकारले ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले निकालेको सूचना अनुसार विभिन्न सार्वजनिक नियकाहरुबाट लेखी आए बमोजिम आज (२१ गतेदेखि) लागू हुनेगरी सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको हो ।

कार्यालयका अनुसार ७ वटामध्ये १ वटालाई १ वर्ष र एक वटालाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । कार्यालयका अुनसार बिक्रम कुमार नेवार संचालक रहेको ए.के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै भीमप्रसाद श्रेष्ठ संचालक रहेको कालिगंगा निर्माण सेवा, भूमि प्रसाद ढुंगाना संचालक रहेको कण्टा निर्माण सेवा, देव सिंह विष्ट संचालक रहेको लाटिनाथ कन्स्ट्रक्सन सेवा, दिपक बस्नेत संचालक रहेको अम्बर सप्लायर्स एण्ड टे«डर्स, अब्दुला खान सञ्चालक रहेको आविद निर्माण सेवा र अंगत खड्का संचालक रहेको बिक्रम खाद्य स्टोर रहेका छन् ।

वि.सं.२०७८ साउन २१ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...