back
NMB ad

एचआइडीसीएलको हकप्रद सेयर नबिकेर हैरान, कोरोनालाई बाहना बनाएर थपियो आवेदन दिने समय

Kumari bank ad

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को हकप्रद सेयर बिक्री नभएपछि आवेदन दिने समय थपिएको छ ।

कोरोनालाई हकप्रद सेयर बिक्री नभएपनि कोरोनालाई बाहना बनाएर आवेदन दिन समय १५ दिन थपेको छ । कम्पनीले साउन ५ देखि आज (२५ गते) गतेसम्म हकप्रद निष्काशन गरेको थियो । समयमा नै माग अनुसार आवेदन परेका कारण अब सेयरधनीहरुले भदौ ८ गतेसम्म आवेदन दिन सकनेछन् ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । जेठ २७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । साथै ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखाबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ साउन २५ सोमवार ११:२१ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...