back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन आईसीएफसी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, यूनियन हाइड्रोपावर, जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन आईसीएफसीको सेयर मूल्य प्रतिकित्ता ६७ रुपैयाँ २० पैसाले वृद्धि भई ७३९ रुपैयाँ २० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता ८८ रुपैयाँले वृद्धि भई ९६८ रुपैयाँ, हिमालयन पावरको प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले वृद्धि भइर्ए ६९० रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, आज नेपाल हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२, यूनियन हाइड्रोपावरको प्रतिकित्ता ४५ रुपैयाँ ५० पैसाले बढेर ५ सय रुपैयाँ ५० पैसा र जीवन विकास लघुवित्तको प्रतिकित्ता १६५ रुपैयाँ ६० पैसाले बढेर १ हजार ८२२ रपैयाँ ४० पैसा पुगेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...