back
NMB ad

दिव्यश्वरी हाइड्रोपावर ३ करोड बढी नोक्सानीमा, जगेडा कोष थप ऋणात्मक

Kumari bank ad

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनी गत वर्ष ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।अघिल्लो वर्ष पनि ४ करोड ३४ लाख ६६ हजार रुपैयाँ नोक्सानी रहेको कम्पनीले यस वर्ष भने कमी देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी देखिएको छ । अघिल्लो वर्ष ७ करोड ७३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष भने ७१ लाख ९६ हजार रुपैयाँले घटेको छ ।

कम्पनीको चुक्तापुँजी २६ करोड ४० रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष गत वर्ष थप ऋणात्मक भएको छ । अघिल्लो वर्ष १७ करोड ५० लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष गत वर्ष बढेर २० करोड ५३ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...