back
NMB ad

सेयर बजारमा नयाँ रेकर्ड, बैंक र विकास बैंकमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ५१.८६ अंकले वृद्धि भएको हो । बजार परिसुचक पनि ३१६१.४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

साताको तेस्रो कारोबार दिन १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज व्यापार समूह, होटेल तथा पर्यटन र जलविद्युत समूह बाहे सबै समूह बढेका छन् ।

उक्त दिन बैंकिङ समूह ३९.०४ अंक, डेभलपमेन्ट बैंक ४०६.४४ अंक, फाइनान्स १९०.६४, माइक्रोफाइनान्स ७३.४४, जीवन बीमा २११.७२, निर्जीवन बीमा १४२.३३, उत्पादक तथा प्रशोधन ४४.५४, लगानी समूह २.१७ र म्युचुअल फण्ड ०.०७ अंकले बृद्धि भएको हो ।

उक्त दिन सबैभन्दा बढी अपर तामाकोशीको कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ५८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारमा अरुण भ्याली दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको ५३ करोड ७ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...