काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ४ प्रतिशत ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको ६० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । उक्त कम्पनीको ४ प्रतिशत कृषि ऋणपत्र भोलिदेखि दोस्रो बजारको कारोबार सुरु हुनेछ ।
वि.सं.२०७८ साउन २६ मंगलवार १७:३२ मा प्रकाशित