back
NMB ad

आज सवा ४ बजे मौद्रिक नीति सार्वजनिक हुने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति आज (शुक्रबार) सवा ४ बजे सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज ४ बजेर १५ मिनेटमा मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।

अघिल्ला वर्षहरुमा साउन पहिलोसातासम्म सार्वजनिक हुने मौद्रिक नीति यो वर्ष भने साउन अन्तिम साता सार्वजनिक हुन लागेको हो । असार अन्तिममा सरकार परिवर्तन भएको र नयाँ सरकारले स्वेतपत्र ल्याएपछि मात्रै मौद्रिक नीति सार्वजनिक गर्ने भनेपछि आज सार्वजनिक हुन लागेको छ ।

अर्थमन्त्रालयका हस्तक्षेपको कारण समयमा नै मौद्रिक नीति आउन नसकेको हो । यसले राष्ट्र बैंकको स्वायत्ततामा समेत गम्भिर प्रश्न खडा गरेको छ । पछिल्लो समयमा राष्ट्र बैंकले आफ्नो स्वायत्तता कायम राख्न नसकेको भन्दै आलोचना समेत सुरु भएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...