काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कारोबार सुरु भएको पहिलो घण्टाको अवधिमा ती कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
हेर्नुहोस् कुनको कति बढ्यो ?
वि.सं.२०७८ साउन ३१ आइतवार ११:४९ मा प्रकाशित